लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशद्वारा चितवनलाई उत्कृष्ट जिल्लाको सम्मान

इ चितवन खबर

December 11, 2025

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अन्तर्गत बागमती प्रदेशले चितवनलाई उत्कृष्ट जिल्ला घोषणा गरेको छ । संस्थाको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले उक्त घोषणा गर्‍यो ।

 

प्रदेश अन्तर्गतका जिल्ला मध्ये उत्कृष्ट कार्यसम्पादन, सङ्गठनात्मक सक्रियता र योगदानका आधारमा चितवन जिल्ला कार्यसमितिलाई यस वर्षको उत्कृष्ट जिल्लाको रूपमा सम्मान गरिएको हो । अधिवेशनमा चितवनबाटसंस्थाका अध्यक्ष वसन्त लामा, सचिव रोबिन सुवेदी, कोषाध्यक्ष भूमिराज घिमिरे सहभागी थिए ।

 

चितवन शाखाले निरन्तर सांस्कृतिक संरक्षण, प्रतिभा विकास र संस्थागत सक्रियता मार्फत प्रदेशभर सकारात्मक पहिचान बनाउँदै आएको हुँदा बागमती प्रदेशले उच्च मूल्याङ्कन गर्दै ‘उत्कृष्ट जिल्ला’ उपाधि प्रदान गरेको सचिव सुवेदीले जानकारी दिए ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

पारसको जन्मदिनमा चितवन मानव सेवा आश्रममा आश्रीतलाई भोजन

January 23, 2026

नारायणी जग्गा तथा आवास व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन माघ १५ गते हुने

January 22, 2026

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

January 21, 2026

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

January 21, 2026

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

January 21, 2026

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

January 19, 2026

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

January 19, 2026

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारी : डा भट्टराई

January 19, 2026

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

January 19, 2026

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

January 19, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .