पारसको जन्मदिनमा चितवन मानव सेवा आश्रममा आश्रीतलाई भोजन

इ चितवन खबर

January 23, 2026

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर १२ निवासी पारस जङ्ग कार्कीको जन्मदिनमा भरतपुर-९, मित्रचोकमा रहेको आश्रममा आश्रीतहरुलाई भोजन गराइएको छ । चितवन मानव सेवा आश्रममा आश्रीतहरुलाई खाना खुवाउँदै छोराको जन्मदिन मनाइएको पारसका बुबा हरि कार्की ‘लक्की’ ले जानकारी दिनुभयो ।


जन्मदिनको अवसरमा हजारौं पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको बृद्धाबृद्धको सेवा गर्नु पाउदा निकै नै खुशी लागेको कार्कीले बताउनुभयो । आश्रमलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने कार्कीले बताउनुभयो । 

 

कार्यक्रममा परिवार सहित चितवन मानव सेवा आश्रमका पदाधिकारी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । जन्मदिन, विवाहउत्सव, पुण्य तिथि सँगै संस्था र व्यावसायिक फर्मले विभिन्न पर्व तथा समय पारेर खाना खुवाउने र दान गर्ने कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । आश्रममा ४८ जना आश्रीत रहेका छन् ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

February 19, 2026

‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)

February 19, 2026

नागरिकको चाहनाबमोजिम निर्वाचनमा सहभागी भएका हौँ : महासचिव चन्द

February 19, 2026

पूर्वराजा शाहद्वारा प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

February 19, 2026

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

February 19, 2026

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

February 18, 2026

अण्डाको मूल्य बढ्यो

February 18, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

February 18, 2026

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

February 18, 2026

निर्वाचन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

February 18, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .