इ चितवन खबर
February 25, 2025
काठमाडौँ । जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ । यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको थियो । यो खेल बिहान साढे ११ बजे शुरु हुने छ । त्यस्तै दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडबीच हुने छ । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन् ।
यसअघि सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ भने केपी ओली एफसीले न्यूरोड टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 17, 2025
April 10, 2025
April 04, 2025
April 03, 2025
April 01, 2025
March 24, 2025
March 09, 2025
March 07, 2025
March 04, 2025
March 04, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .