इ चितवन खबर
February 25, 2025
चितवन। पारिजात ई. बोर्डिङ्ग स्कूलको २९ औं वार्षिकउत्सवको अवसरमा अन्तर टोल स्तरीय नृत्य प्रतयोगिता सम्पन्न भएको छ ।
नौ वटा टोलको सहभागिता रहेको प्रतियोगितामा ब्रह्मदेव टोल विकास संस्था प्रथम, विद्या टोल विकास संस्था द्वितीय, पारसनगर टोल विकास संस्था तृतीय र नवदुर्गा टोल विकास संस्था सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुने टोलले नगद रु.६०००, प्रमाण पत्र र ट्रफि, द्वितिय हुने टोलले नगद रु.४०००, प्रमाण पत्र र ट्रफि, तृतिय हुने टोलले नगद रु.३०००, प्रमाण पत्र , ट्रफी र सान्त्वना हुने टोलले नगद रु.१०००, प्रमाण पत्र र ट्रफि प्राप्त गरेका छन् । कार्यक्रम पारिजात ई. बोर्डिङ्ग स्कूल व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर राउतको सभापतित्वमा सम्पन्न भएको थियो ।
Happy ( ६६.६७% )
Sad ( ३३.३३% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
January 21, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .