नेपाल बिरूद्दको खेलमा अफगानिस्तानले टस जित्यो, नेपाल बलिङमा

इ चितवन खबर

April 03, 2025

काठमाडौं । अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।

 

विश्वकप छनोटको तयारीमा रहेको नेपाल यू १९ क्रिकेट टोलीले ३ खेलको अभ्यास सिरिजको पहिलो खेलमा अफगानिस्तानले ब्याटिङ गर्ने निर्णय लिएको हो । मुलपानीस्थित खेल मैदानमा खेल जारी रहनेछ ।


नेपालको प्लेइङ ११ः

नरेन भट्ट (कप्तान), निरज कुमार यादव, अभिषेक तिवारी, दयानन्द मण्डल, साहिल पटेल ९विकेटकिपर०, सिब्रिन श्रेष्ठ, रोशन विक, अशोक धामी, सन्तोष यादव, अमर मिश्रा, विपिन शर्मा

 

अफगानिस्तानको प्लेइङ ११ः

खालिद अहमद जई, उजेर खान, फैसल खान, महबुब खान, बर्कत इब्राहिमजी, अजिज मिअया खिल, नजिफ अमिरी, जियातुल्लाह शाहिन, नोरिस्तानी, अब्दुल अजिज खान, वाहिद जद्रान


# चितवन खबर # खेलकुद

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .