एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई बैशाख ११ गते देखाउँछौं : ओली

इ चितवन खबर

April 12, 2025

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पक्षमा युवा छैनन भन्नेहरूलाई बैशाख ११ गते देख्ने बताएका छन् । दमकमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमाले मात्रै युवाहरूले मन पराएको पार्टी हो भन्ने सो दिन प्रमाणित हुने पनि दावी गरेका छन् ।
 

युवाहरुलाई आफ्नो देश आफैले बनाउँछु पर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए । एमालेले वैशाख ११ गते अर्थात लोकतन्त्र दिवस का दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्ष मुनिका युवाहरु त्यस दिन काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गरेका छन् ।

 

“एमालेको साथमा युवा छैनन् । एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका हौं, म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरुलाई भेला पार्न सक्दैन, ” उनको भनाइ थियो “युवाहरुले आफ्नो सामथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।”


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

January 21, 2026

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

January 19, 2026

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

January 19, 2026

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारी : डा भट्टराई

January 19, 2026

निर्वाचन ४६ दिन बाँकी : आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास

January 18, 2026

विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह

January 16, 2026

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

January 14, 2026

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

January 14, 2026

कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम

January 14, 2026

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

January 13, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .