७० वर्ष माथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग

इ चितवन खबर

February 25, 2025

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको मंग्लबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले राष्ट्रिय परिचयपत्र लागू गर्ने भए घरघरमै गएर दिने व्यवस्था मिलाउन माग गरे ।


‘अहिले देशव्यापीरूपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगरियोस् । यो लागू गर्ने अवस्था भयो भने प्रत्येक पालिकाको वडामा नै दिने व्यवस्था र सम्बन्धित वडाले घरघरमा गएर दिने व्यवस्था सरकारले गरोस्,’ उनले भने ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

असार लागे पछि मल र मन्त्री हराउँछन् : गोकुल बाँस्कोटा

July 07, 2025

सुर्य थापाको टिप्पणीः रास्वपाको हस्ताक्षर अभियान प्रोपोगन्डा मात्रै

July 07, 2025

देशको आवश्यकता अनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

July 03, 2025

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

July 03, 2025

राज्यले गर्नुपर्ने काम लक्की मिडियाले गरेको छ : उपप्रमुख अधिकारी

June 28, 2025

आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छ : अर्थमन्त्री पौडेल

June 20, 2025

प्रधानमन्त्रीसमक्ष फास्ट्र ट्रयाक डुकुछापमा सार्न सुुझाव प्रतिवेदन हस्तान्तरण

June 18, 2025

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने (मन्त्रिपरिषदकाे निर्णयहरू)

June 18, 2025

भिजिट भिषा प्रकरणमा आफ्नो संलग्नता नरहेको गृहमन्त्रीको जिकिर

June 14, 2025

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने

June 14, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .