अर्थ मन्त्रीले प्रस्तुत गरे आर्थिक सर्बेक्षण

इ चितवन खबर

May 29, 2025

काठमाडौं। उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक सर्बेक्षण प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक बर्ष २०८२/८३ को आर्थिक सर्बेक्षण प्रस्तुत गरेका हुन् । गत जेठ १२ गते नै प्रस्तुत गर्ने भनिएको सो सर्बेक्षण प्रतिपक्षी दलको निरन्तरको अबरोध पछि आज बल्ल प्रस्तुत गर्न पाएका हुन् ।

 

भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म प्रतिपक्ष दलले संसद चल्न नदिने घोषणा गरे पनि संबैधानिक ब्यवस्था अनुसार संघीय संसदमा आज नै बजेट प्रस्तुत गर्नु पर्ने भएकाले प्रतिपक्ष दलले आजका लागि लचिलो भएको हो ।

 

बैठक पुनः ३ बजे बस्नेछ । जहाँ अर्थ मन्त्री पौडेलले आर्थिक बर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्नेछन् ।
 


# चितवन खबर # राजनीति # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको सचिवत्रयलाई निर्देशन

August 27, 2025

बजेटका उदेश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन

August 15, 2025

मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छ : प्रधानमन्त्री

April 08, 2025

दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा

March 11, 2025

भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार

March 04, 2025

जापानका व्यवसायीलाई नेपालमा थप लगानी गर्न अर्थमन्त्रीको आग्रह

February 27, 2025

उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

February 27, 2025

कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण

February 25, 2025

शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान

February 25, 2025

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं : मन्त्री पौडेल

February 24, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .