इ चितवन खबर
June 29, 2025
चितवन। अर्किड स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका अध्यक्ष आकाश पौडेलका अनुसार विगतका वर्षहरूको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै यस वर्ष पनि विद्यालयले प्रभावशाली सफलता प्राप्त गरेको छ ।
यस वर्ष समृद्धि रेग्मी, स्नेहा आचार्य र सुशील सुवेदी गरि तीन जनाले जिपिए ४.० प्राप्त गर्न सफल भएका छन् ।विद्यालयका ७२ जना विद्यार्थीले जिपिए ३.६० देखि ३.९६ सम्म प्राप्त गरेका छन्, त्यसैगरी २.६ देखि ३.२ जिपिए प्राप्त गरेका विद्यार्थीहरूको संख्या ५२ रहेको छ । अर्किड स्कुलबाट यस वर्ष १३० जना विद्यार्थीले एसईई दिएका थिए जसमध्ये १२७ जना पास भएका छन् ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
January 21, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .