देशका युवा

कवि डन कार्की क्षेत्री

इ चितवन खबर

September 07, 2025

युवा नभए देशमा क्यैलै उन्नति हुँदैन
भएका युवा पलायन खै अझै रोकिएन
हाम्रो देशमा उच्च शिक्षाको विदेश मोह छ
रोज़गारको ग्यारेण्टी पनि खै नेपालमा छ !
मुलुक हाम्रो सानो भए नि सुनको टुक्रा छ
साधन-स्रोत प्रकृति देन के को अभाव छ
राज्यको प्रण चुस्त दुरुस्त जनतामा खै छ
युवाको अव धैर्यको बॉध नाघि सकेको छ !
राज्यको पद ऊच्च र निम्न समान कहॉ छ
दक्ष सेवक नैतिक गुण हामीमा  कमी छ
मानिस ठूलो कहिल्यै हुन्न देश महान छ
त्यसैले आज युवा शक्तिको खॉचो बढ़्दै छ !
व्यक्ति स्वार्थले जह्रो गाढेमा मुलुक बिग्रिन्छ
कार्य दक्षता राष्ट्रीय स्वार्थ सबै नै बिर्सिन्छ
युवा शक्तिको बढ्दो जोश भविष्य बन्नु छ
आफ्नो जीवन अन्धकारमा पार्नु कसले  छ ?
     

कवि डन कार्की क्षेत्री 
रतुवा माई नपा वडा नं ९ मोरंग 
 हाल लस् एन्जेलस युएस


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .