वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

काठमाडौँ। वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
 
    
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।
 
    
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।
 
    
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।
 
    
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण
बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ
राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका छन् : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन
नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : सभापति देउवा
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम
७ महिना पछि एन्फाको केन्द्रिय कार्य समितिको बैठक, १६ अजेन्डामा छलफल हुदैँ
अनेरास्ववियु चितवन ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा बसन्ती तामाङ
प्रेस चौतारीको महाधिवेसन आजबाट, प्रधानमन्त्रीले उदघाटन गर्ने
आजको मौसम : पाँच प्रदेशमा मेघ गर्जन सहित बर्षा हुने
कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँ
एक अर्ब राजश्व उठाउने मालपोत भवन भूकम्पको उच्च जोखीममा
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैन : स्वास्थ्यमन्त्री पौडेल
नारायणघाट–बुटवल सडक : पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र
राप्रपाको खबरदारी सभा आज जनकपुरमा
मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ : प्रधानमन्त्री
आरआरको स्वबियू निर्वाचन चैत १६ गते
परराष्ट्र मन्त्री राणा स्वदेश फर्किइन, भनिन, ‘सरकार परिवर्तन हुदैँन्’
अमेरिकाले आफ्ना नागरिक 'अपहरण' गरेकाे भेनुजुएलाको आरोप
आम नागरिकलाई समस्या परेका वेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ : महामन्त्री थापा
लोडसेडिङका बारेमा उर्जा मन्त्री र कुलमान प्रतिक्रियाले संसद ततायो
एमालेले काठमाडौंमा चैत १८ गते मोटरसाइकल र्‍याली गर्ने
एमाले निकट अखिलले ९७ कलेजमा जीत हासिल गरेको दावी
कृषिको आधुनिकीकरण खाधन्नमा आत्मनिर्भर बनाउनु पर्छ : प्रधानमन्त्री
खुला म्याराथन प्रतियोगिता स्माईल डेण्टल अमरापुरीमा सम्पन्न
नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि तयारी सुरु
पुर्व राजा शाह गोरखा जाँदै
चैत २४ गते सार्वजनिक बिदा , यस्ता छन मन्त्रीपरिषदका निर्णयहरू
अब बिवाइडी ५ मिनेटमा चार्ज हुने, ४ सय किमी कुदाउन सकिने
चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने
कमल थापाले नवराज सुबेदी समितिलाई दिए मान्यता, तोके पार्टी प्रतिनिधि

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .