इ चितवन खबर
December 11, 2025
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अन्तर्गत बागमती प्रदेशले चितवनलाई उत्कृष्ट जिल्ला घोषणा गरेको छ । संस्थाको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनले उक्त घोषणा गर्यो ।
प्रदेश अन्तर्गतका जिल्ला मध्ये उत्कृष्ट कार्यसम्पादन, सङ्गठनात्मक सक्रियता र योगदानका आधारमा चितवन जिल्ला कार्यसमितिलाई यस वर्षको उत्कृष्ट जिल्लाको रूपमा सम्मान गरिएको हो । अधिवेशनमा चितवनबाटसंस्थाका अध्यक्ष वसन्त लामा, सचिव रोबिन सुवेदी, कोषाध्यक्ष भूमिराज घिमिरे सहभागी थिए ।
चितवन शाखाले निरन्तर सांस्कृतिक संरक्षण, प्रतिभा विकास र संस्थागत सक्रियता मार्फत प्रदेशभर सकारात्मक पहिचान बनाउँदै आएको हुँदा बागमती प्रदेशले उच्च मूल्याङ्कन गर्दै ‘उत्कृष्ट जिल्ला’ उपाधि प्रदान गरेको सचिव सुवेदीले जानकारी दिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
October 06, 2026
October 06, 2026
October 06, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 08, 2026
October 08, 2026
October 07, 2026
October 07, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .