रातोमसीको प्रमुख निर्मातामा सञ्चारकर्मी बिना श्रेष्ठ

इ चितवन खबर

July 21, 2025

काठमाडौँ । रातोमसी डटकमको प्रमुख निर्मातामा सञ्चारकर्मी बिना श्रेष्ठ नियुक्त भएकी छिन् । रातोमसीको कार्यालयमा एक कार्यक्रममा उनलाई नियुक्त एवं स्वागत गरिएको हो । उनलाई अध्यक्ष सुमन मैनाली, प्रधान सम्पादक जन्मदेव जैसी लगायतले स्वागत गर्दै शुभकामना दिएका थिए । 

 

रातोमसीको प्रमुख निर्मातामा नियुक्त भएकी श्रेष्ठ रातोमसीको ‘THE BOND THAT MATTERS’ नामक अन्तरवार्तामूलक कार्यक्रममा समेत प्रस्तोताको भूमिकामा देखिनेछिन् ।  श्रेष्ठले रचनात्मक ढङ्गबाट कार्यसम्पादन गर्ने अपेक्षा सञ्चार गृहले लिएको अध्यक्ष सुमन मैनालीले बताएका छन् । 

 

ललितपुर निवासी श्रेष्ठसँग यसअघि जनता टेलिभिजनमा कार्यक्रम प्रस्तोता एवं निर्माता,  टिभी टुँडे टेलिभिजन र प्राइम टेलिभिजनमा प्रमुख कार्यकारी निर्माताका रूपमा काम गरी सकेको अनुभव छ । उनी लोकप्रिय कार्यक्रम ‘The Bina's show’ कि निर्माता एवं प्रस्तोता पनि हुन् । श्रेष्ठले N plus professional, stella professional, भारतीय कम्पनी नन्दनी हर्बल  लगायतमा Brand Ambassador का रूपमा समेत काम गरेकी छिन् ।

 

दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय श्रेष्ठले म्युजिक भिडियोहरूमा समेत निर्देशन गर्ने गरेकी छिन् ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

October 07, 2026

कांग्रेसको १५औँ महाधिवेशन : बिहीबार बिहान १० बजेदेखि मतदान

October 07, 2026

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

October 06, 2026

कांग्रेस १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

October 06, 2026

कांग्रेस १५ औँ महाधिवेशन : मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

October 06, 2026

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छ : संयोजक दाहाल

October 04, 2026

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

October 04, 2026

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : सभापति थापा

October 04, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .