अदालतले निर्दोष देखिएन भनेको छ, यो हस्ताक्षर अभियान रोक्नुहोस् : विश्वप्रकाश शर्मा

इ चितवन खबर

August 07, 2025

काठमाडौं। नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले चलाई रहेको हस्ताक्षर अभियान प्रति प्रश्न उठाएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शर्माले चारवटा अदालतले दोषि भनेको रबि लामिछानेलाई कसरी राजनीतिक दलले निर्दोष सावित गर्न मिल्छ भनेर प्रश्नसमेत गरेका छन् ।

 

सबैजसो अदालतले उनीलाई निर्दोष भन्न नसकिने उल्लेख गर्दै शर्माले उनीसँगै मुछिएका अरु सबै दोषि तर उनी निर्दोष भन्न नमिल्ने दावी गर्दै दोषी ठहराइ सकेकाले छुटाउनको लागि हस्ताक्षरको दबाब नदिन पनि अनुरोध गरेका छन् ।

 

उनले लामिछाने गृह मन्त्री हुदाँ सबैभन्दा बढी भिजिट भिषामा गएको तथ्यांक पेश पनि गरेका थिए ।


# चितवन खबर # राजनीति

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .