इ चितवन खबर
August 29, 2025
काठमाडौं। सुनको मुल्यमा आज पनि बृद्दी भएको छ । आज सुनको मुल्य हिजोको तुलनामा १२ सयले बृद्दी भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६०० निर्धारण भएको छ, हिजो बिहीबार एक तोला सुन रु। एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो । पहिलाे पटक सुनकाे मुल्य २ लाख नाघेकाे हाे ।
साथै, चाँदी प्रतितोला २ हजार ३६० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 12, 2026
April 10, 2026
April 10, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 09, 2026
April 08, 2026
April 08, 2026
April 08, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .