इ चितवन खबर
September 14, 2025
चितवन। बजार क्षेत्रका सडकमा युवाहरूले सरसफाइ गरेका छन्। जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा युवाहरुले सरसफाइ गरेका हुन् ।
'सफा भरतपुर' अभियान अन्तर्गत बजार क्षेत्रमा थुप्रिएका फोहोरहरूलाई रोटर्याक्ट क्लब अफ नारायणी मिड टाउन र स्थानीय युवाहरूले हातेमालो गर्दै सफा गरिएको हो । कार्यक्रममा सहभागी युवाहरु भन्छन् - 'हामी सबैलाई थाहा छ, सफा शहर मात्र नगरपालिकाले होइन, हामी प्रत्येक नागरिकले आफ्नै ठाउँलाई घर जस्तै मानेर जोगाउँदा सम्भव हुन्छ। आजको यो कदमले देखाएको छ कि जब युवा जागरुक हुन्छन्, तब शहर सुन्दर मात्र होइन, प्रेरणादायी पनि बन्छ।
उनीहरूले त्यहाँ भएका प्लास्टिक टिप्नेदेखि सडक समेत बढारेका छन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 01, 2026
July 01, 2026
June 30, 2026
June 30, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
June 29, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .