इ चितवन खबर
September 19, 2025
काठमाडौै । संविधान दिवसका अवसरमा नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको अनुपस्थिति बिना कार्यक्रम जारी रहेको हो । सो कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरिरहेकी छिन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 12, 2025
November 09, 2025
November 03, 2025
November 02, 2025
November 01, 2025
October 27, 2025
October 24, 2025
October 20, 2025
October 10, 2025
September 28, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .