इ चितवन खबर
March 04, 2025
चितवन । नेपाल युवा रेडक्रस सर्कल ओम शान्ति एकेडेमीले खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ नेपाल युवा रेडक्रस सर्कल ओम शान्ति एकेडेमीले फागुन २३ गते, शुक्रबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।नेपाल युवा रेडक्रस सर्कल ओम शान्ति एकेडेमीको आयोजनामा हुने उक्त कार्यक्रम विद्यालयमा दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ ।
विभिन्न ठाउँमा रगत अभाव भइरहेकाले त्यसमा थोरै भएपनि सहयोग गर्न सकिन्छ भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठले जानकारी दिनु भयो । विद्यालयले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 03, 2026
October 03, 2026
October 02, 2026
October 01, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .