इ चितवन खबर
March 22, 2025
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो ।
जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ ।
पुर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
March 24, 2026
March 21, 2026
March 21, 2026
March 20, 2026
March 19, 2026
March 13, 2026
March 13, 2026
March 12, 2026
March 11, 2026
March 11, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .