इ चितवन खबर
May 19, 2025
चितवन।नेकपा माओवादीको वाईसिएलमा रहेका २२ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । भरतपुर १६ का वाईसिएलमा आवद्ध २२ जना युवा मिलन बुढाथोकीको नेतृत्वमा एमाले प्रवेश गरेका एमाले चितवनले जनाएको छ ।
भरतपुरको दासढुंगामा आयोजित मदन आश्रित स्मृति सभामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी र एमाले चितवनका अध्यक्ष कमलराज पाठक लगायतले संयुक्तरुमा वाईसिएलका २२ युवालाई एमालेमा स्वागत गरे ।
एमालेमा स्वागत गर्दै अध्यक्ष पाठकले देशभर एमाले प्रवेश गर्ने लहर नै चलिरहेको बताए । परिवारवाद हाबी भएको माओवादी पार्टीमा आवद्ध भएर कहिँ पनि पुग्न नसिकने बताउँदै अध्यक्ष पाठकले देश बनाउने पार्टी भनेको नेकपा एमाले नै भएको बताएका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
March 29, 2026
March 28, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .