इ चितवन खबर
April 09, 2025
काठमाडौं । राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।
बुधवार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमार्फत चैत १५ गते भएको आन्दोलनको क्रममा पक्राउ परेकालाई बैशाख २१ सम्म रिहा गर्नु पर्ने सर्त सो समितिको रहेको छ ।
तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष नवराज सुबेदीसहित पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालगायतलाई रिहा नगरे बैशाख २२ गते सामुहिक गिरफ्तारी दिने बताए ।
उनका अनुसार समितिले बैशाख २१ सम्म समय सिमा तोकेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 19, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
February 18, 2026
February 17, 2026
February 17, 2026
February 17, 2026
February 17, 2026
February 16, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .