शिक्षाविद् तथा सामाजिक अभियन्ता मिलन न्यौपानेलाई एकै पटक तीन अन्तर्राष्ट्रिय सम्मान

इ चितवन खबर

July 10, 2025

 चितवन । शिक्षाविद् तथा सामाजिक अभियन्ता मिलन न्यौपानेले शिक्षा, सामाजिक सेवा र शान्ति प्रवर्द्धनमा पुर्‍याएको अद्वितीय योगदानका लागि एकै पटक तीनवटा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ। काठमाडौंमा आयोजित एक भव्य समारोहमा उहाँलाई सम्मानित गरिँदा नेपाली समाजसेवा र शिक्षाको क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हासिल भएको महसुस गरिएको छ।

 

शिक्षा र सामाजिक सेवामा निस्वार्थ योगदानको कदर मिलन न्यौपानेले लामो समयदेखि शिक्षा क्षेत्रमा नवीन प्रयासहरू गर्दै समाजलाई परिवर्तनशील र सकारात्मक दिशा दिने खालका थुप्रै अभियानहरू सञ्चालन गर्दै आउनु भएको छ। उहाँको नेतृत्वमा ग्रीनल्याण्ड पब्लिकले ‘प्रोजेक्ट बेस्ड लर्निङ’, वातावरणीय सचेतना, बाल अधिकार संरक्षण, सांस्कृतिक कूटनीति, र सामाजिक सेवामा महत्वपूर्ण कार्यक्रमहरू गर्दै आएको छ।

 

उहाँको यिनै उल्लेखनीय कार्यहरूको कदर गर्दै आयोजक संस्थाहरूले उहाँलाई स्विट्जरल्यान्डको लुगानो क्षेत्रीय पर्यटन बोर्डको सम्मानपत्र, एमआईजी इटाली र वर्ल्ड काइन्डनेस मुभमेन्टको ‘Ambassador of Kindness Between Nepal and Italy’ को उपाधि, र Science of Peace Award प्रदान गरेका हुन्।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ५०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ५०% )

Angry ( ०% )

Comments

You May Like

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

September 13, 2026

रक्तदान कार्यक्रम सम्पन्न

September 13, 2026

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

September 13, 2026

पद छोटो, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?

September 13, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

September 13, 2026

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

September 13, 2026

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

September 12, 2026

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

September 12, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ अर्ब २३ करोड रकम मौज्दात

September 11, 2026

इभीमा आगलागी, चालकको मृत्यु

September 11, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .