इ चितवन खबर
April 11, 2026
चितवन। लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। क्लबको साधारण सभा तथा अधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि मानन्धरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा सुजन धिताल तथा द्वितीय लायन रश्मी श्रेष्ठ चयन भएका छन्। त्यसैगरी सचिवमा डा. अमित सहनी र कोषाध्यक्षमा लायन सागर श्रेष्ठ निर्वाचित भएका छन्।
क्लबका अन्य पदाधिकारीहरूमा मेम्बरसिप चेयरपर्सनमा ई. ओजश श्रेष्ठ, एलसिआईएफ चेयरपर्सनमा ईन्दु न्यौपाने, मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा शंकर नेपाल तथा सर्भिस चेयरपर्सनमा असिम हमाल चयन भएका छन्। त्यसैगरी क्लब डाइरेक्टरहरूमा नीर लामिछाने, खेमबहादुर गुरूंग, सुरेश खड्गी, बिनोद सुवेदी तथा सुवास साह चयन भएका छन्।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 19, 2026
May 19, 2026
May 19, 2026
May 19, 2026
May 15, 2026
May 14, 2026
May 13, 2026
May 13, 2026
May 13, 2026
May 13, 2026
May 19, 2026
May 19, 2026
May 19, 2026
May 19, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .