इ चितवन खबर
August 04, 2025
हेटौँडा। बागमती प्रदेशको भावी मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरिएको छ। नेकपा एमालेको समर्थनसहित कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
हिजो तत्कालिन मुख्यमन्त्री बहादुरसिंह लामाले राजिनामा दिएको भोलीपल्ट अर्थात आज सत्ता गठबन्धन दल एमालेको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कुल ६४ मतसहित बानियाँको दावी प्रस्तुत भएको छ । जसमा कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा रहेको छ।
प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ः०० बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 25, 2026
April 14, 2026
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .