इ चितवन खबर
September 18, 2026
चितवन।आधुनिक प्रविधि, अनुभवी सौन्दर्यकर्मी, आकर्षक तथा आरामदायी वातावरण र गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने उद्देश्यसहित “लुलु लेडिज ब्यूटी पार्लर” को शहिदचोक, नारायणघाट शाखा असोज ५ गतेदेखि शुभारम्भ हुने भएको छ।
शुभारम्भको अवसरमा पार्लरले आफ्ना ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेको छ। असोज ५ गतेदेखि असोज १० गतेसम्म पार्लरका सम्पूर्ण सेवामा ३० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ।
पार्लरमा आधुनिक प्रविधिको प्रयोग सँगै अनुभवी सौन्दर्यकर्मी मार्फत विभिन्न प्रकारका सौन्दर्य तथा व्यक्तिगत हेरचाह सम्बन्धी सेवा उपलब्ध हुने बताइएको छ।
अध्यक्ष कल्पना गुरुङका अनुसार ग्राहकको आवश्यकता र रुचिलाई प्राथमिकतामा राख्दै “लुलु लेडिज ब्यूटी पार्लर” ले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिइरहेको छ। “ग्राहकलाई गुणस्तरीय सेवा र आधुनिक सौन्दर्य सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यले हामीले विभिन्न स्थानमा शाखा विस्तार गरिरहेका छौँ,” अध्यक्ष गुरुङले बताइन्।
यस सँगै “लुलु लेडिज ब्यूटी पार्लर” ले विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गर्दै सेवा क्षेत्रलाई थप फराकिलो बनाउँदै लगेको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 18, 2026
September 18, 2026
September 18, 2026
September 17, 2026
September 17, 2026
September 17, 2026
September 15, 2026
September 14, 2026
September 14, 2026
September 14, 2026
September 18, 2026
September 18, 2026
September 18, 2026
September 17, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .