खुला म्याराथन प्रतियोगिता स्माईल डेण्टल अमरापुरीमा सम्पन्न

इ चितवन खबर

March 20, 2025

गैंडाकोट । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा स्माईल डेण्टल अमरापुरी ,लायन्स क्लब अफ गैंडाकोट वेष्ट सिटी र मिस्टिक होलिडेजको संयुक्त आयोजनामा ५.५ किलोमिटर खुला म्याराथन प्रतियोगिता स्माईल डेण्टल अमरापुरीमा सम्पन्न भएको छ ।

बिहान ८:३० बजे सुरु भएको उक्त प्रतियोगितामा पुरुषतर्फ पुरानो मेडिकल कलेजमा  MBBS अध्ययनरत विद्यार्थी डम्बर भण्डारीले निधार्रित दुरीमा (२३ मिनेट) प्रथम स्थान, ईमरान गुरुङ्ग  (२७ मिनेट) दोश्रो स्थान र जगत थापा (२८मिनेट) तेस्रो स्थान प्राप्त गर्न सफल‌ भएका थिए।त्यस्तै गरी उक्त म्याराथनमा महिला तर्फ कमला सापकोटा ( ४३ मिनेट) प्रथम स्थान प्रतिमा श्रेष्ठ (४७ मिनेट) दोस्रो स्थान, सुनिता रिजाल (४८ मिनेट) तेस्रो स्थानमा सफल भएका थिए।बिजेताहरु सबैलाई नगद ,मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो भने प्रतियोगी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो। 


कार्यक्रममा ट्राफिक व्यवस्थापन र सहजीकरणको जिम्मा ट्राफिक प्रहरी कार्यालय बेल्डिहालाई दिईएको थियो।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( १००% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरमा ६० खेलाडीको उत्साहपूर्ण सहभागितामा २०८३ को पहिलो ग्रेडिङ टेस्ट हुँदै

August 21, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

August 20, 2026

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

August 20, 2026

संघर्षबाट सफलतासम्म : कल्पना गुरुङको प्रेरणादायी यात्रा

August 19, 2026

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

August 14, 2026

सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

August 13, 2026

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

August 12, 2026

शिक्षा, स्वास्थ्य र कृषिका परियोजनामा भारतको ८० करोड सहयोग

August 12, 2026

कालीगण्डकीको कटानले जोखिममा पुल

August 12, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .