अनेरास्ववियु चितवन ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा बसन्ती तामाङ

इ चितवन खबर

March 24, 2025

चितवन। अनेरास्ववियु चितवन चितवन ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा बसन्ती तामाङ चयन भएकी छन् । आज सम्पन्न एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीको सम्मेलनले तामाङको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय क्याम्पस कमिटी चयन गरेको हो ।


कमिटीको उपाध्यक्षहरुमा विशाल पोखरेल, सुकृती पराजुली,  सचिवमा रक्षा शर्मा, सहसचिवहरुमा अंकित पाठक, अंकित पौडेल र कोषाध्यक्षमा सीजन शर्मा चयन भएकी छन् । सदस्यहरुमा प्रतिज्ञा न्यौपाने, प्रतिभा धामी, जया पाठक, भावना बोहरा र प्रविश कुमार शाह रहेका छन् ।


अनेरास्ववियु चितवनका सचिव अमित आचार्यको प्रमुख आतिथ्यता एवम् अनेरास्ववियुका नेताहरु सुचना शर्मा, आयुष विप न्यौपाने र सागर न्यौपानेको उपस्थितिमा  सर्वसम्मतबाट क्याम्पस कमिटी गठन गरिएको हो । 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरमा ६० खेलाडीको उत्साहपूर्ण सहभागितामा २०८३ को पहिलो ग्रेडिङ टेस्ट हुँदै

August 21, 2026

भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल

August 21, 2026

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

August 20, 2026

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

August 20, 2026

संघर्षबाट सफलतासम्म : कल्पना गुरुङको प्रेरणादायी यात्रा

August 19, 2026

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

August 14, 2026

सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

August 13, 2026

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

August 12, 2026

शिक्षा, स्वास्थ्य र कृषिका परियोजनामा भारतको ८० करोड सहयोग

August 12, 2026

कालीगण्डकीको कटानले जोखिममा पुल

August 12, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .