इ चितवन खबर
May 09, 2025
काठमाडौं। सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम हुन पुगेको छ ।
बिहीबार भने प्रतितोला एक लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । बिहिवार चाँदी भने प्रति तोला १ हजार ९६० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 19, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
February 18, 2026
February 18, 2026
February 18, 2026
February 18, 2026
February 18, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .