कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताउनुभएको छ ।
 
 
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र सबै किसिमको गुट सकिएको बताउनुभएको हो । “आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन,” उहाँले भन्नुभयो ।
 
 
सभापति थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताउनुभयो ।  पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
 
 
यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गरेको सभापति थापाले बताउनुभयो । उहाँले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताउनुभयो । सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने बताउनुभयो । 

एक वर्षमा चितवनका तीन सय बढी उद्योग बन्द
मंगलबार सुनको मूल्य घट्यो, चाँदीको भने सामान्य वृद्धि
वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छ : स्वास्थ्यमन्त्री पौडेल
दर्जनौं पसलमा अनुगमन, ठुलो परिणाममा अखाद्य तेल नष्ट
नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि
वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
श्रावणी झुला महोत्सव सम्पन्न
कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने
बोस्टन इन्टरनेशनल कलेजमा नवप्रवर्तनको उत्सव-प्रोजेक्ट र कला प्रदर्शनी हुँदै
सुक्खा आँखाको समस्या बढ्दो, सावधानी अपनाउन सुझाव
सुनको मुल्यमा गिरावट, १ लाख ९३ हजार ६ सयमा कारोबार हुने
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु : पूर्वराष्ट्रपति भण्डारी
शाकाहारीले भिटामिन बि १२ प्राप्त गर्न खानै पर्ने यी हुन ३ चीज
गत बर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौ : राष्ट्रपति पौडेल
प्रधानमन्त्रीद्वारा तराई-मधेसको सुक्खा क्षेत्रको अवलोकन
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ : सभापति देउवा
सामाजिक अभियन्ता मिलन न्यौपाने नेपालको प्रतिनिधित्व गर्दै ‘लेट्स डु इट वर्ल्ड’ एसिया लिडर्स एकेडेमी २०२५ मा सहभागिता
सागर गुरुङद्वारा एनआरएन क्यानडा सदस्य पदमा उम्मेदवारी घोषणा
चिकित्सक सङ्घद्वारा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग
दुधकाे शुद्धता पहिचान गर्न यी हुन घरेलु तरिका
मन्त्री परिषदका निर्णय सार्वजनिक
पुर्व राष्ट्रपतिको सदस्यतामा रोक लगाएर पार्टी बिभाजन रोक्यौं : अर्थमन्त्री
यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छ रोगहरू
मन्त्रीपरिषद बैठक जारी
निर्वाचनमा गठबन्धन गर्न हुँदैन : महामन्त्री थापा
नवलपुरमा चैते धानको उत्पादन बढ्यो
उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
जंगल क्षेत्रले ओगटयो नेपालकाे कुल भुमीकाे ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .