एनपिएल : आज विराटनगर र चितवनबीच प्रतिस्पर्धा हुँदै

इ चितवन खबर

November 26, 2025

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  आज अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । 
 
 
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तीन खेल जितेर अङ्कतालिकाको दोस्रो स्थानमा छ भने कुशल मल्ल नेतृत्वको चितवन राइनोज दुई अङ्कका साथ अङ्कतालिकाको चौथो स्थानमा छ ।


# चितवन खबर # खेलकुद

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .