चितवन विद्युतीय प्राविधिक संघको भित्तेपात्रो विमोचन

इ चितवन खबर

April 08, 2026

चितवन। चितवन विद्युतीय प्राविधिक संघको आयोजनामा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संघका अध्यक्ष जयबहादुर पहारीको सभापतित्वमा सम्पन्न भएको हो ।

 

कार्यक्रममा संघका अध्यक्ष पहारीले भित्तेपात्रोले संघका गतिविधिहरूलाई थप व्यवस्थित रूपमा सार्वजनिक गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । साथै, आगामी दिनमा संघका गतिविधिहरू अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो।


कार्यक्रममा भित्तेपात्रो छपाइ उपसमितिका संयोजक दोष थापा, वरिष्ठ उपाध्यक्ष तुलसीराम निउरे, सल्लाहकारहरू हरिबाबु तिवारी, राजकुमार न्यौपाने, सचिव दिनेश प्रसाद उपाध्याय, सह-सचिव कृष्ण उप्रेती, सदस्य साधन गिरी लगायतको उपस्थिति रहेको थियो ।


त्यसैगरी, लक्की मिडिया हाउसका चितवनका प्रबन्ध निर्देशक हरि कार्की"लक्की" सहित संघका सदस्यहरूको सहभागिता रहेको थियो ।

 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .