इ चितवन खबर
March 07, 2025
चितवन। भरतपुर–१० कटहरचोकमा रहेको ओम शान्ति एकेडेमीको १९ औॅ वार्षिकउत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ विद्यालयको वार्षिकउत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीगरी ७९ जना रक्तदाताले रक्तदान गरेका थिए। ५८ जना पुरुष र २१ जना महिला सहभागिता रहेका थिए ।
कार्यक्रमको उद्घाटन विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठ, ने.यु.रे.स. ओम शान्तिका अध्यक्ष सुश्री जेशु बस्नेतले जॅा हेनरी ड्युनाको फोटोमा पुष्प अर्पणका गर्नु भएको थियो भने कार्यक्रम संचालन सर्कलका सल्लाहकार राजिव चालिसेले गर्नु भएको थियो।
विद्यालयले प्रत्येक वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
April 13, 2026
April 12, 2026
April 12, 2026
April 12, 2026
April 11, 2026
April 10, 2026
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .