अन्तर्राष्ट्रिय नारी दिवसमा लायन्स क्लब अफ चितवन न्यू भोइसेस गर्‍यो आमाहरुलाई सम्मान

इ चितवन खबर

March 09, 2025

चितवन। लायन्स क्लब अफ चितवन न्यू भोइसेसले ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ज्येष्ठ नागरिक आमाहरूलाई सम्मान गरेको छ। लायन्स क्लब अफ चितवन न्यू भोइसेसले बोर्डका पदाधिकारी लगायत सदस्यहरूका १८ जना आमा र सासुआमाहरू दोसल्ला ओढाएर  सम्मान गरेको हो।


लायन्स क्लब अफ चितवन न्यू भोइसेसकी अध्यक्ष ला.सरिता श्रेष्ठले ‘आफ्ना जन्मदातालाई आज मात्रै होइन, सधैँ सम्मान र हेरचाह दिन सके मात्र उहाँहरूको सच्चा सम्मान हुन्छ,’ आमाहरूलाई सम्मान गर्न पाएकोमा खुसी छौँ ।’

 

कार्यक्रममा प्रमुख अतिथि प्रविना श्रेष्ठ , विशिष्ट अतिथिहरु जिल्ला उप-प्रमुख ला. बन्दना पिया,  प्रदेश अध्यक्ष MJF ला. सीता पौडेल, जोन अध्यक्ष MJF ला.चाहना  पिया, पूर्व अध्यक्ष ला.सरिता महर्जन , पूर्व अध्यक्ष ला. सप्त खान र बोर्डका पदाधिकारी लगायत सदस्यहरुले आमाहरूको प्रशंसा गरेका थिए।


लायन्स क्लब अफ चितवन न्यू भोइसेसकी अध्यक्ष ला.सरिता श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रम संयोजक ला.निरा श्रेष्ठ ले गर्नु भएको थियो  ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

February 19, 2026

‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)

February 19, 2026

नागरिकको चाहनाबमोजिम निर्वाचनमा सहभागी भएका हौँ : महासचिव चन्द

February 19, 2026

पूर्वराजा शाहद्वारा प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

February 19, 2026

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

February 19, 2026

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

February 18, 2026

अण्डाको मूल्य बढ्यो

February 18, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

February 18, 2026

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

February 18, 2026

निर्वाचन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

February 18, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .