इ चितवन खबर
March 09, 2025
चितवन। स्वस्तिक नेपालका पूर्व अध्यक्ष स्व. महेन्द्र बहादुर कार्कीको ३० औ दिनको पुण्यतिथिमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
स्वस्तिक नेपालले फागुन २८ गते, बुधबार भरतपुर-१२, बाइपासरोडमा रहेको आर्यमन फार्मेसीमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु हुनेछ ।
उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी सहयोग गर्न स्वस्तिक नेपालले अनुरोध गरेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
April 13, 2026
April 12, 2026
April 12, 2026
April 12, 2026
April 11, 2026
April 10, 2026
April 16, 2026
April 15, 2026
April 14, 2026
April 14, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .