एमाले निकट अखिलले ९७ कलेजमा जीत हासिल गरेको दावी

इ चितवन खबर

March 20, 2025

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले ९७ वटा कलेजमा बिजय हासिल गरेको दावी गरेको छ ।

 

सो संगठनका प्रवक्ता प्रकाश पौडेलका अनुसार बिहान ९ः१५ सम्ममा ९७ वटा कलेजमा बिजय हासिल गरेको जनाएका हुन् ।

 

‘अनेरास्ववियुले ९७ क्याम्पसमा जित्न सफल भएको छ, नतिजा आउने क्रम जारी छ’ उनले भनेका छन । उनले संगठन पहिलाे नम्बरमा रहेकाे पनि दावी गरेका छन्  ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

पारसको जन्मदिनमा चितवन मानव सेवा आश्रममा आश्रीतलाई भोजन

January 23, 2026

नारायणी जग्गा तथा आवास व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन माघ १५ गते हुने

January 22, 2026

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

January 21, 2026

प्रतिनिधिसभा निर्वाचन : आज योग्यता नपुगेका उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

January 21, 2026

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

January 21, 2026

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

January 19, 2026

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

January 19, 2026

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारी : डा भट्टराई

January 19, 2026

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

January 19, 2026

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

January 19, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .