इ चितवन खबर
March 24, 2025
चितवन। अनेरास्ववियु चितवन चितवन ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा बसन्ती तामाङ चयन भएकी छन् । आज सम्पन्न एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीको सम्मेलनले तामाङको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय क्याम्पस कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा विशाल पोखरेल, सुकृती पराजुली, सचिवमा रक्षा शर्मा, सहसचिवहरुमा अंकित पाठक, अंकित पौडेल र कोषाध्यक्षमा सीजन शर्मा चयन भएकी छन् । सदस्यहरुमा प्रतिज्ञा न्यौपाने, प्रतिभा धामी, जया पाठक, भावना बोहरा र प्रविश कुमार शाह रहेका छन् ।
अनेरास्ववियु चितवनका सचिव अमित आचार्यको प्रमुख आतिथ्यता एवम् अनेरास्ववियुका नेताहरु सुचना शर्मा, आयुष विप न्यौपाने र सागर न्यौपानेको उपस्थितिमा सर्वसम्मतबाट क्याम्पस कमिटी गठन गरिएको हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
January 21, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .