एनएसएल फुटबल : चितवनको लगातार दोस्रो जित

इ चितवन खबर

April 04, 2025

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्।


उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई बुढानीलकण्ठस्थित निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो।


प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। केही बेरअघि मात्र उनले प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने बताएका थिए।


'सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै, न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्,' उनले सामाजिक सञ्जालमा लेखेका थिए।


# चितवन खबर # खेलकुद

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको बिकासमा लाग्छु’

April 17, 2025

क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

April 10, 2025

नेपाल बिरूद्दको खेलमा अफगानिस्तानले टस जित्यो, नेपाल बलिङमा

April 03, 2025

चितवनसँग पोखरा पराजित

April 01, 2025

७ महिना पछि एन्फाको केन्द्रिय कार्य समितिको बैठक, १६ अजेन्डामा छलफल हुदैँ

March 24, 2025

शहिद स्मारक बी डिभिजिन लिग आजदेखि

March 09, 2025

आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै

March 07, 2025

नयाँ प्रशिक्षक रसले छाने सिंगापुर र मलेसियाविरुद्ध खेल्ने प्रारम्भिक ३० खेलाडी

March 04, 2025

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

March 04, 2025

च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड खेल्दै

March 02, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .