राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाचित

इ चितवन खबर

April 11, 2025

महोत्तरी। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशनवाट रुद्रसेन विश्वकर्मा निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन ।
शुक्रबार भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा १४ सदस्य निर्वाचित गरेको हो ।

 


वरिष्ठ उपाध्यक्षमा इन्द्र सिलवाल, महिला उपाध्यक्षमा हेम कुमारी वराल (सुनिता), सचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा राधा गौतम र स-सचिवमा विकास पाण्डे निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ । सदस्यहरुमा भने तेजनारायण सर्मा, सरोज सन्त, सोरथा लामा, सर्मिला रमौली, रुवि झा, निर कुमारी विश्वकर्मा, रमा सर्मा ढकाल र आशा तोलाङ्गे निर्वाचित भएको नवनिर्वाचित सचिव विनोद ढुंगेलले जानकारी दिए ।

 

यसअघि तदर्थ समितीको समेत नेतृत्व गरेका रुद्रसेन बिश्वकर्मा दोहोरिएका छन भने अन्य पदाधिकारीहरुमा नयाँ अनुहार छन । मौलिक संस्कार र सस्कृतिलाई एकाकार गर्दै लोक संस्कृतिको जगेर्नामा नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण काम गर्ने विस्वास लिइएको छ ।

 

छोटो समयमा नै देशव्यापी विस्तार भएको प्रतिष्ठानले सराहनीय काम गरेको वताउदै मधेशका चर्चित लोक सर्जक समेत रहेका बिस्वकर्माको नयाँ उचाई लिने प्रमुख अथितिकोरुपमा सहभागी नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए ।

 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .