इ चितवन खबर
April 24, 2025
काठमाडौं। विश्व हिन्दु महासंघ नेपालको संरक्षकमा श्री संहिता शास्त्री गुरु अर्जनप्रसाद बास्तोला मनोनित भएका छन्। उनलाई बुधबार महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले संरक्षकमा मनोनित गरेका हुन्।
एक विज्ञप्ति जारी गरी अधिकारीले बास्तोलाको मनोनयनले भारत तथा अन्य मुलुकमा महासंघको सम्बन्ध विस्तारमा टेवा पुग्ने जनाएका छन्। बास्तोला विश्व हिन्दु महासंघ स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गरिरहेका थिए।
महासंघ नेपालका सबै जिल्ला तथा पालिकाहरूसम्म विस्तार भएको संस्था हो। यसले वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना गर्न तथा पूर्वीय दर्शन, सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि नि:स्वार्थ काम गर्दै आएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
January 21, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .