इ चितवन खबर
May 02, 2025
काठमाडौं। आज सुनको भाउ स्थिर रहेको छ। शुक्रबार सुनको भाउ स्थिर रहदाँ चाँदीको भाउ भने बढेको छ ।
आज पनि हिजो बिहीबार झै छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।
तर, आज चाँदीको भाउ भने १५ रूपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
May 01, 2026
May 01, 2026
April 30, 2026
April 30, 2026
April 29, 2026
April 29, 2026
April 28, 2026
April 27, 2026
April 27, 2026
April 26, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .