नेपाल भ्यालुयर्स एशोसिएशन चितवन च्याप्टरको नयाँ कार्यसमिति गठन

इ चितवन खबर

May 04, 2025

चितवन । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)को चितवन च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ । एनभिएका केन्द्रीय अध्यक्ष ई. सन्जय महतोको प्रमुख अतिथ्यामा सम्पन्न पाँचौ साधारणसभा तथा चौथौ अधिवेशनबाट इन्जिनियर सन्जय न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

 

कार्यसमितिको सचिवमा ई. लोमस अधिकारी र उपसचिवमा ई.आशिष काफ्लेले जिम्मेवारी पाएका छन् भने प्रथम उपाध्यक्षमा ई. सुमन कोइराला, दोस्रो उपाध्यक्षमा ई. ईश्वरमान श्रेष्ठ, कोषाध्यक्षमा ई.सन्तोष तिमिल्सिना निर्वाचित भएका छन् ।  

 

त्यसैगरी, सदस्यहरुमा ई.उमेश ढकाल,ई.कपिल अधिकारी, ई.सरोज रिजाल, ई.अनन्त शर्मा र ई. विजय ढुंगाना निर्वाचित भएका छन् ।एनभिए नेपालका व्यावसायिक मूल्याङ्कनकर्ताहरूको छाता संगठन हो । २०६८ मा नेपालको “संगठन दर्ता ऐन २०३४ बी.एस.“ अन्तर्गत स्थापित भएको यस संस्थाको मूल्याङ्कन पेशाको सुदृढीकरण र प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । यो मूल्याङ्कनकर्ताहरूको समूहद्वारा स्थापित देशको पहिलो स्वैच्छिक मूल्याङ्कनकर्ता संस्था हो।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( २५% )

Sad ( २५% )

Surprised ( ५०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

September 13, 2026

रक्तदान कार्यक्रम सम्पन्न

September 13, 2026

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

September 13, 2026

पद छोटो, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?

September 13, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

September 13, 2026

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

September 13, 2026

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

September 12, 2026

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

September 12, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ अर्ब २३ करोड रकम मौज्दात

September 11, 2026

इभीमा आगलागी, चालकको मृत्यु

September 11, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .