‘सुख दुःख’ निर्देशन गर्दै नीता ढुंगाना

इ चितवन खबर

July 03, 2025

काठमाडौँ। अभिनेत्री नीता ढुंगानाले फिल्म ‘सुख दुःख’ निर्देशन गर्ने भएकी छन्। उनले फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरेकी छन ।

 

अभिनेत्री नीताले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन्। फिल्ममा निर्माता र कलाकारबारे खुलाइएको छैन। टिमका अनुसार अहिले फिल्मको पटकथा लेखन कार्य भइरहेको छ। नीता फिल्मस्को ब्यानरमा निर्माण हुनेछ।

 

यही ब्यानरमा यसअघि फिल्म ‘ह्रस्व दीर्घ’ बनेको थियो।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .