गायक बन्न चाहेर यस क्षेत्रमा होमिए : नवराज तिमिल्सिना

इ चितवन खबर

July 10, 2025

चितवन। गीत संगीत भनेको एक फरक खालको आत्मसतुष्टि र दुःख सुखमा मन भुलाउन सहयोग मिल्ने विधा हो । लोकदोेहोरी गीत पछिल्लो समयमा व्यापक चर्चा हुँदै आएको पाइएको छ । यस्तै, गायक बन्न चाहेर यस क्षेत्रमा होमिएका नुवाकोट जिल्ला बेलकोट गढी-२ हाल भरतपुर चितवनमा बस्दै आएका एक गायक हुन् नवराज तिमिल्सिना ।

गायन क्षेत्रमा सानैदेखि रुचि भएका तिमिल्सिना पछिल्लो समय गायन क्षेत्रमा जम्दै आएका छन् । सुरुवातमा आफुले साथीभाइहरु सँग भेटघाट हुँदा, कहिले काही बनभोज कार्यक्रममा र कहिले घुमघाम गर्दा गुनगुनाउने गरेको उनले बताए । गायक बन्ने रहर चल्यो र लोकभाकालाई आफ्नै मुखले गुनगुनाउने गर्थेँ’ तिमिल्सिना भन्छन् ।

 

'लेकै सल्लो पियारी बेसिमा टुनि...' चर्चित लोक भाकामा लाईभ दोहारी भिडियो सार्बजनिक भएको छ। गलबन्दी स्टुडियोमा भएको लाईभ दोहारीमा गायक तिमिल्सिनाको आवाजमा रहेको यो गीत कान्छी गुरुङ युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक तिमिल्सिना सँगै बसन्त तिमिल्सिना, केशव बगाले, गायिकाहरु पवित्रा थापा, जमुना राइ र बिमला थापाले स्वरमा साथ दिएकी छन् । कान्छी गुरुङको प्रस्तुती रहेको लाईभ दोहारी भिडियो गलबन्दी स्टुडियोले मिक्सिङ्ग गरेको हो ।

 

 


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .