इ चितवन खबर
February 27, 2025
काठमाडौँ । रियल म्याड्रिडले कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा रियल सोसियडाडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा खेलको १९औँ मिनेटमा एन्ड्रिकले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । अब दोस्रो लिग अप्रिल २ मा हुने छ ।
यसअघि सम्पन्न अर्को सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना र एटलेटिको म्याड्रिड ४-४ गोलको बराबरी खेलेका थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
December 07, 2025
December 06, 2025
December 06, 2025
December 02, 2025
December 01, 2025
November 28, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .