चितवनमा डढेलो नियन्त्रणको लागि पूर्वतयारी गरिँदै

इ चितवन खबर

February 27, 2025

चितवन । चितवनमा डढेलो नियन्त्रणका लागि पूर्व तयारी थालिएको छ । डिभिजन वन कार्यालय, चितवनले गर्मी बढेसँगै वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक तयारी थालेको हो ।


कार्यालयले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको वन डिभिजन कार्यालय चितवनका वन अधिकृत देविप्रसाद पौडेलले जानकारी दिनुभयो ।


उहाँका अनुसार, डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकलाई समेत तयारी अवस्थामा राखिएको छ । यस्तै यस हप्तादेखि प्रहरी, ससस्त्र प्रहरीलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम प्रदान गरिनेसमेत उहाँले बताउनुभयो । डढेलो नियन्त्रणको स्रोतसाधनको व्यवस्था, पानी टयांकी, अग्नि रेखा निर्माण गर्ने काम भइरहेको छ ।


टिकौली जंगल, विशालचोकबाट वन जाने सडक र लामाटोलबाट जंगलतिर जाने सडकतिर सरसफाई गरिने उहाँले बताउनुभयो । पौडेलले स्थानीय सरकार, प्रहरी, सरोकारवाला र वन डिभिजनका कर्मचारीबीच अन्तरक्रिया गरेर सञ्जाल बनाउने बताउनुभयो । यसबाट डढेलो नियन्त्रणका लागि सञ्चालन समेत बनाउने बताउनुभयो । यस्तै कार्यालयले डढेलो नियन्त्रणसम्बन्धी पोस्टर टास्ने, माइकिङ गरेर जानाकारी दिनेजस्ता तयारी गरिरहको छ । चितवनमा विशेष गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल, ठोरीमा, बाँदुरझुला क्षेत्रका वनमा आगो लागि हुने गर्दछ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

September 22, 2026

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

September 22, 2026

प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

September 18, 2026

लुलु लेडिज ब्यूटी पार्लरको शहिदचोक शाखा असोज ५ गतेदेखि सञ्चालनमा

September 18, 2026

भोटेकोशी बाढीपीडितका लागि नेपाल युवा रेडक्रस सर्कल ओम शान्ति एकेडेमीको रु. १ लाख १ हजार ४६० रकम सहयोग

September 18, 2026

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

September 18, 2026

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

September 17, 2026

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

September 17, 2026

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

September 17, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .