‘धमाल ४’ को सुटिङ सुरू, अजय देवगन र इशा गुप्ता आगो लगाउन तयार

इ चितवन खबर

August 23, 2025

मुम्बई। बलिउडकी सबैभन्दा ग्ल्यामरस र बहुमुखी अभिनेत्रीहरू मध्ये एक हुन् – ईशा गुप्ता । उनै गुप्ता फेरि एक पटक ठूलो पर्दामा दर्शकहरूलाई मोहित गर्न तयारी अवस्थामा छिन् र यो पटक उनी अजय देवगन स्टारर कमेडी एक्स्ट्रा ‘धमाल ४’  मा देखिने छिन्, जो इन्द्रकुमारले निर्देशन गरिरहेकी छिन् ।


पछिल्लो समय अभिनेत्रीले यही महिनाको अन्त्यबाट ‘धमाल ४’ को छायांकन सुरु गर्ने खबर आएको थियो र अहिले यो खबरको पुष्टि भएको छ किनकी हालै ईशा गुप्ता ‘धमाल ४’ को सम्पूर्ण टिम व्यस्त रहेको मड आइल्याण्डमा फिल्मको सेटमा पुगेकी थिइन् ।अब भने इशाले अजय देवगनसँगै रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी, रवि किशन र सञ्जय मिश्रा अभिनित फिल्म ‘धमाल ४’ को छायांकन सुरु गरिसकेका छन् । र, आफ्नो सौन्दर्य, क्यारिज्म्याटिक स्क्रिन प्रेजेन्स र उत्कृष्ट अभिनयका लागि चर्चित ईशाले धमाल ब्रह्माण्डलाई अझ विशेष बनाउन लागेकी छिन् भन्ने कुरामा कुनै शंका छैन । 

 

यो उल्लेखनीय छ कि ईशाको ‘धमाल ३’ मा उनको दमदार उपस्थितिलाई दर्शकले अझै पनि सम्झिरहेका छन । जहाँ उनले आफ्नो शैली र बुद्धिका साथ विशेष छाप छाडेकी थिइन् । अब ‘धमाल ४’ मा ठुलो र महत्वपूर्ण भूमिका लिएर फर्कदै गर्दा यस पटक पनि ईशाले फिल्ममा ग्ल्यामर, स्टाइल र नयाँ जोश थप्ने पक्का भएको छ ।

 

खैर, हनी सिंहसँगको ‘ब्राउन आईज वाली’ र जुबिन नौटियालसँगको ‘इश्क मेरा’ जस्ता सुपरहिट गीतहरू पछि उनको विशेष शैली, उत्कृष्ट शैली र अजय देवगनसँगको उनको सिजलिङ केमेस्ट्रीले चीजहरूलाई आगो लगाउने पक्का छ।


# मनोरञ्जन

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

फिल्म ‘टीका’ को शुभमुहूर्त

May 15, 2026

वरिष्ठ लोक गायक बम बहादुर कार्कीको ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक

May 10, 2026

चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

May 02, 2026

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

April 09, 2026

फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 17, 2026

बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

February 02, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

January 16, 2026

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल

January 09, 2026

मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता

January 09, 2026

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

January 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .