साँगा–धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । 


सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो ।


सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ । यो खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी छ ।

प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक : महामन्त्री शर्मा
सुन प्रति तोला १ लाख ९६ हजार बढीमा कारोबार हुदैँ
आजको मौसम : चार प्रदेशमा भारी बर्षा हुने
समाज सुरक्षामा उदाहरणीय बनेका नागरिकलाई चितवन प्रहरीद्वारा सम्मान
रत्ननगर चितवनमा ब्रेन ड्रेन टु ब्रेन गेन विषयमा प्यानल डिस्कसन हुने
नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी रहेका छन् : गृहमन्त्री
मन्दिरमा पुनर्स्थापना केन्द्रको सरसफाई
चितवनमा कुखुरामा देखियो 'चिकेन एनेमिया भाइरस'
प्रधानमन्त्रीले संसदमा बिशेष सम्बोधन गर्ने
भदौ २ गते अष्ट्रेलिया लक्षित ग्लोबल रिचको शैक्षिक मेला
दिल्लीमा १० लाख आवार कुकुर, ७ महिनामा २६ हजार बढी मानिस कुकुरकाे टाेकाइमा
उपनिर्वाचनले रुपन्देही कांग्रेस गर्मराउँदै, बालकृष्ण खाणको अनिश्चयमा कसको प्रतिस्पर्धा ?
फास्ट ट्रयाकको काम धमाधम, हालसम्म ४३ प्रतिशत मात्रै काम सम्पन्न
नेपाल महिला फुटबलरले पराजित गर्‍यो साउदीलाई
सुन प्रति तोला २ लाख पुग्न ६ सय बाँकी
ढोरपाटनतिर विचरण गर्दा
दुर्व्यसनमा फसेकालाई नयाँ जीवन दिंदै परिवर्तन नेपाल पुनर्स्थापना केन्द्र
चाडपर्वमा स्वदेशी उत्पादनको प्रयोग गर्न उद्योग मन्त्री भण्डारीको आह्वान
महिला वरियतामा १३ स्थान उक्लियो नेपाल, अब सर्वोत्कृष्ट ८७औं स्थानमा
३५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
अदालतले निर्दोष देखिएन भनेको छ, यो हस्ताक्षर अभियान रोक्नुहोस् : विश्वप्रकाश शर्मा
काठमाडौंमा यसरी घटाउन सकिन्छ वायु प्रदूषण
काठमाडौंमा यसरी घटाउन सकिन्छ वायु प्रदूषण
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
बहु बिबाह गर्न पाउने गरी बिधेयक संसदमा आउँदैन्ः कानुन मन्त्री
बहु बिबाह गर्न पाउने गरी बिधेयक संसदमा आउँदैन् : कानुन मन्त्री
रत्ननगरमा खुल्यो जिएसटी कलेज : चार वर्षीय बिबिए कार्यक्रम सुरू, एक करोड छात्रवृत्तिको घोषणा
अब सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने
विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलरको दर फेरि उकालो, युरो र पाउण्ड पनि महँगिए
नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ
काठमाडौंमा १२ अगष्टदेखि अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .