साँगा–धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । 


सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो ।


सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ । यो खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी छ ।

आजको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ भारी र अति भारी वर्षाको सम्भावना ?
सडक विभागले भन्यो-केही दिन मुख्य राजमार्ग नै प्रयोग गर्नू
शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार
‘नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’
कस्तो छ दसैँका अवसरमा प्रदर्शनरत तीन चलचित्रको व्यापार ?
दसैँमा बर्सेनि महँगो भाडाको मारमा हवाई यात्रु
चिकित्सकको सुझाव : दसैँमा मासु खानुस् तर स्वस्थ तरिकाले पकाएर
राजमार्ग अवरोध भए पनि खसीबोका किनबेच यथावत्
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ मा
मालपोत र नापी कार्यालयलाई चार बैंकले गरे कार्यालय सञ्चालन गर्न आवश्यक सामग्री सहयोग
बडा दशैंको सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व तथा सम्भावित जोखिम नियन्त्रणका उपाहरु
दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने
नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे
भरतपुरमा होटल ‘लर्डस’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकैसाथ सञ्चालनमा
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
आज पितृपक्ष समापन गरिँदै
निर्वाचनमा केन्द्रित भयौं : राष्ट्रपति रामचन्द्र पौडेल
जेनजी आन्दोलनमा रौतहटमा २० करोड बढीको क्षती
संविधान दिवसमा च्यासलमा कार्यक्रम, ओली अनुपस्थित
ओलीले भने, `संविधान बचाउ, सार्बभौमसत्ताको रक्षा गरौं´
देउवाले भने, `राजनीतिक निकास यही संबिधानबाट खोज्न सकिन्छ´
राष्ट्रपतिले भने, `संबिधानले बृहत् एकताको सुत्रमा आबद्व गरेको छ
टुडिखेलमा संबिधान दिवस मनाईदै, प्रधानमन्त्रीको सम्बोधन
काठमाडौंका एसएसपी विश्व अधिकारी तानिए, रमेश थापालाई पठाइयो
बागमती प्रदेशका सभामुखले दिए राजिनामा
साहसी ईनेस्पेक्टर, जसले जोगाए प्रहरी चौंकी
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबिच भेटबार्ता
ध्वस्त संरचना पुनर्निमाण गर्न कांग्रेसका युवाहरूले एकमहिने श्रमदान र आर्थिक दान गर्ने
आगजनीपछि चितवनका सरकारी कार्यालय : सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा सूचना दिने
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
आज राष्ट्रिय बाल दिवस मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .