साँगा–धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । 


सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो ।


सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ । यो खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी छ ।

‘सारा तीर्थ बारम्बार, गंगासागर एकबार’
सुनचाँदीको मूल्य बढ्यो
हरितालिका : पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब
आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
फेसबुकको मालिकले गरे सुरक्षामा एकै बर्ष ३५३ करोड खर्च, अरू टेक मालिकले कति ?
तीजमा किन चढाइनु पर्छ १६ थरीका बिरूवाका पात ? जान्नुहोस्
बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू
अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख
एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
करबारे व्यवसायीलाई सिकाउँदै कर कार्यालय
डेङ्गी सङ्क्रमण बढ्दै
सुन चाँदीको मुल्यमा सामान्य बृद्दी
लिपुलेक मुद्दामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्छ : गगन थापा
फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने
यी हुन सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुर्व राष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय भाेलीबाट सञ्चालनमा
जापानीज इन्सेफ्लाईटिसबाट  चितवनमा तीन जनाको मृत्यु
तरुण दलको पाँचौँ महाधिवेशन मङ्सिरमा हुने
उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता
‘खेलकुदको विकासमा राज्यले लगानी बढाउनु आवश्यक छ’
चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो
नेपालभाषा एकेडेमीले पुरानै परम्पराको दबु प्याखं मन्चन गर्ने
चितवन मानव सेवा आश्रममा आश्रितलाई डल्फिन फन पार्क एण्ड रिसोर्टले खुवायो तीजको दर
सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनु पर्छ : प्रधानमन्त्री
बजेटका उदेश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन
एन्फा महिला लिग छनौट आज २ खेल हुदैँ
जिएसटि कलेजको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ विषयक प्यानल डिस्कसन : पुर्वी चितवनका कक्षा-१२ उतिर्ण विद्यार्थीको उल्लेख्य सहभागीता
चिकित्सा शिक्षा आयोगले संख्याबृद्दीसँगै सिट निर्धारण
चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .