प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

लुम्बिनी। ‘नेपाल–चीन बौद्ध संस्कृति र कला’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउनुभएको छ । 


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई आज यहाँ  स्वागत गर्नुभयो । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ ।


महोत्सव अन्तर्गत अन्तरराष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबीचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।


संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । महोत्सवमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको बिकासमा लाग्छु’
सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार
दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज
प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन
'सरकार सञ्चालनमा कुनै समस्या छैन'
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुन चाँदी दुबैको घटयो मुल्य
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो
राष्ट्रिय युवा संघ नेपाल भरतपुर २५ को अध्यक्षमा सागर थापा
शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी
चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ
काठमाडौं उपत्यका वायु प्रदुषणको उच्च जोखिममा
आजदेखि नववर्ष २०८२ प्रारम्भ
वीरगञ्ज महानगर क्षेत्रको ‘कर्फ्यू’ हटाइयो
निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरौं : प्रधानमन्त्री
रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिबेदन
यस्ताे छ, पुर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पुर्णपाठ
एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई बैशाख ११ गते देखाउँछौं : ओली
दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने बिदेशी नागरिकलाई सजाय हुने
नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
मिश्र र राणालाई रिहाई नगरे आन्दोलन
शिक्षा बिधेयक चाँडै पारित हुन्छ, आन्दोलनमा बसिरहनु पर्दैन्: प्रधानमन्त्री
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
व्यवसाय सँगै समाजसेवामा रम्दै अभिषेक ठाकुर
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली
क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै
विश्वको सबैभन्दा महंगो 'निलाे हिरा' को हुदैँछ लिलामी

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .